वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रतीय निर्वाचनमा डोनाल्ड ट्रम्प जितको बाटोमा छन् । स्थानीय सञ्चार माध्यम सीएनएनका अनुसार ट्रम्प र जीतको बीचमा अब ३ इलेक्टोरल भोटको मात्रै दूरी छ । यो ३ भोट पाए भने ट्रम्प २७० को म्याजिक अंक छुनेछन् ।
यसैबीच उनको प्रतिद्वन्द्वी कमला ह्यारिस भने उनी भन्दा निकै पछाडि छिन् । अहिलेसम्म ह्यारिसले २१४ इलेटोरल भोट मात्रै पाएकी छिन् । ट्रम्पले भने २६५ मत पाइसकेका छन् । साभार ।