राजबिराज, २२ कार्तिक । चार दिवसीय लोक आस्थाको महापर्व छठको तेश्रो दिन बिहीबार आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएकाे छ ।
साथै त्यसको भाेली पल्ट बिहानै उदाउँदो सुर्यलाई अर्घ दिए पछि छठ पर्व विधिवत रुपमा सम्पन्न हुनेछ ।