२०८३ साल ब‌ैशाख ७ गते सोमबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

काठमाडौं, १३ चैत। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६(१) बमोजिम प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ।

राष्ट्रपतिको कार्यालय राष्ट्रपति भवनले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो।

यससँगै मुलुकमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।



प्रतिक्रिया