२०८३ साल ब‌ैशाख ५ गते शनिवार

कांग्रेसको पार्टी कार्यालयमा पनि आगजनी

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसको पार्टी कार्यालयमा पनि आगजनी गरिएको छ। प्रदर्शनकारीले ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आगजनी गरेको हो।

प्रतिक्रिया