२०८३ साल ब‌ैशाख ६ गते अाईतबार

सुनको मुल्य ४ सयले बढयाे

काठमाडौं, १२ पुस । सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५० हजार ३ सय रुपैयाँ थियो ।

यसअघि कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँको मूल्य रेकर्ड बनेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८०० रुपैयाँ रहेको चाँदी आज १८१५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया