२०८३ साल ब‌ैशाख ७ गते सोमबार

मधेस प्रदेशमा भाेली शुक्रबार सार्वजनिक बिदा हुने

जनकपुरधाम, १९ भदौ । मधेस प्रदेश सरकारले आगामी भदौ २० गते शुक्रबार भाेली सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको २०८१ चैत २२ गतेको निर्णय अनुसार २०८२ सालमा दिने थप बिदासम्बन्धी सूचना अनुसार शुक्रबार ‘मोहमद ज्यन्तीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

मधेस प्रदेश सरकारले जारी गरेको सूचनामा सो निर्णयबारे सर्वसाधारणलाई जानकारी गराइएको छ ।

प्रतिक्रिया