२०८३ साल ब‌ैशाख ६ गते अाईतबार

फोटो–भिडियो नखिच्न सप्तरी प्रशासनको उर्दी बिरुद्ध पत्रकार आन्दोलित

राजविराज, २५ श्रावण । जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई प्रशासन कार्यालयको फोटो–भिडियो नखिच्न भनेर बुधवार सार्वजनिक सूचना जारी गरेपछि सप्तरीका पत्रकारहरु बिहिवारदेखी आन्दोलित भएको छ ।

सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले बुधवार सुचना जारी गर्दे  विना अनुमति प्रसासन कार्यालय परिसरको फोटो भिडियो खिचि समाजिक सञ्जाल, अनलाईन तथा पत्रपत्रिकामा राख्न नपाइने सुचना जारी गरेको थियो ।

प्रतिक्रिया