राजबिरा, ११ बैशाख ।
लोसपा पार्टी छाडेका निर्वतमान सप्तरी जिल्ला सभापति प्रभाकर यादवले आज जनता प्रगतिशिल पार्टी बाट छिन्नमस्ता गाँउपालिकाको अध्यक्ष पदमा आफनो मनोनयन दर्ता गराएका छन् । उनी संगे गापा उपाध्यक्षमा बविता कुमारी साह र वडा अध्यक्ष समेतले मनोनयन दर्ता गराएका छन ।