राजबिरा, ११ बैशाख ।
छिन्नमस्ता गाँउपालिकाको लागि सामाजिक सञ्जालमा केही दलहरुले आफना उम्मेदबार छनोटको चर्चा भए पनि आइतबार ३ बजेर २५ मिनेट सम्ममा कुनै पनि दलका उम्मेदबारले उम्मेदबारी मनोनयन दर्ता नभएको निवाचर्न अधिकृत सुर्यराज घिमिरेले जानकारी दिएका छन् ।
तर केही पार्टीहरु आजै मनोनयन दर्ता गराउने लाइनमा रहेको घिमिरेले जानकारी दिए ।