२०८३ साल ब‌ैशाख १६ गते बुधबार

विभेद्, भेदभाव र आसमानता विरुद्धको संघर्ष जारी : उपेन्द्र

राजविराज, १ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उत्पीडित समुदाय र क्षेत्रमाथि भएको विभेद्, भेदभाव र आसमानता विरुद्धको संघर्ष जारी रहेको बताएका छन् । 

प्रतिक्रिया