२०८३ साल ब‌ैशाख ५ गते शनिवार

प्रदेश १ लाेकसेवा आयो द्वारा चाैथाे तहको प्रथम चरणको लिखित नतिजा सार्वजनिक

श्रावण ३, राजबिराज । प्रदेश नम्बर १ लाेकसेवा आयोले बैशाख महिनामा लिएर चाैथाे तहको परिक्षाकाे प्रथम चरणको लिखित नतिजा मंगलबार सार्वजनिक गरेको छ ।

वि.नं. ३३-३६/२०७८-७९(खुला/समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन/लेखा समूह, सहायकस्तर चौथो तह, सहायक पदको प्रथम चरणको परिक्षामा ८५३६ जना उम्मेदवार मध्ये ३२०६ जना पास भएको नतिजामा उल्लेख छ ।

त्यसैगरी यसको दोस्रो चरणको परिक्षा २०७९ भदौ २५ गते ११ बजे हुने भनिएको छ ।

result हेर्नको लागि download गर्नुस । pdf link https://drive.google.com/file/d/1JRWK-INXkpQ1z-TFl8J3Ceh_2tChu2Wm/view


प्रतिक्रिया