२०८३ साल ब‌ैशाख ५ गते शनिवार

निर्वाचनले लोकसेवा आयोगका कुनै परीक्षा नरोकिने

काठमाडौं, १८ बैशाख ।

यहि बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनले लोकसेवा आयोगको परिक्षा तालिकामा कुनै फरक नपर्ने सुचना जारी गरेका छन ।

बैशाख १६ गते यस्तो सुचना जारी गरेको भोलि पल्ट देखी ने लोक सेवा आयोगले दिपायलको र सुर्खैतको नायब सुब्बा पदको प्रथम चरणको नतिजा सार्वजनिक गरेको छ ।

प्रतिक्रिया