२०८३ साल ब‌ैशाख ५ गते शनिवार

पत्रकार महासंघ सप्तरीका अध्यक्ष देव प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट सम्मानित

राजबिराज, ६ असाेज । नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । 

प्रेस काउन्सिलको ५५औं स्थापना दिवसको अवसर पारेर राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष देव सम्मानित भएका हुन् । 

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा संचार तथा सूचना प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङले सम्मानित गरे । नगद रु १० हजारसहित प्रमाण पत्र पत्रकार देवलाई प्रदान गरियो । 

कार्यक्रममा बिभिन्न विद्यामा पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया