२०८३ साल ब‌ैशाख ६ गते अाईतबार

राष्ट्रिय परीक्षा बोर्डले माग्याे ७३ जना कर्मचारी

परीक्षा केन्द्र काठमाडौं र भदौ ५ गतेसम्म दरखास्त दिन सकिने

राजबिराज, ६ साउन । राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा ७३ जना कर्मचारी माग गरेको छ।

शुक्रबार/आज गोरखापत्रमा सूचना निकालेर बोर्डले एक परीक्षा नियन्त्रक, ४ उपसचिव, शाखा अधिकृत, लेखा अधिकृत, कम्प्युटर अधिकृत, प्रशासन सहायक, लेखा सहायक, कम्प्युटर सहायक पदमा कर्मचारी मागेको छ।

काठमाडौं उपत्यकामा परीक्षा केन्द्र रहनेछ। भदौ ५ गतेसम्म दरखास्त दिन सकिनेछ।

२१ वर्ष पूरा भई ४५ वर्ष ननाघेकोले दरखास्त दिन पाउँछन्।

प्रतिक्रिया