२०८३ साल ब‌ैशाख ५ गते शनिवार

काठमाडौंमा भुकम्प

काठमाडौं, २ कार्तिक । काठमाडौं उपत्यकामा भूकम्प महसुस भएको छ। दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्प गएको हो। विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया