काठमाडौं, १८ माघ । लोकसेवा आयोगले शाखा अधिकृत पदकाे परिक्षामा सहभागी हुन ३१ जनालाई एक हप्ताको फारम भर्ने समयसिमा दिएको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो सुचना सार्वजनिक गरेको हाे । बारम्बार लाेकसेवाले गरेको विज्ञापनमा विभिन्न विषयमा केही वर्ष देखि अदालतमा मुद्दा दायर गराउदै आए पनि कुनै ठाेस निर्णय भन्ने हुन सकेको छैनन् । उक्त सुचना जस्ताको त्यस्तै ...