२०८३ साल जेठ २ गते शनिवार

डाक्नेश्वरीका एक वडा अध्यक्षकाे निधन

राजबिराज , १४ असाेज । सप्तरीमा एक वडा अध्यक्षकाे निधन भएको छ  । जिल्लाकाे डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष हरी प्रसाद रायको शनिबार राति निधन भएको हो ।

६५ वर्षिय अध्यक्ष राय पछिल्लो ६ महिना यता प्यारालाइसिसका कारण बिरामी थिए । यसैबीच वडा अध्यक्षको निधन भएकाे शाेकमा आज आईतवर डाक्नेश्वरी नगरपालिकामा विदा दिइएको छ ।

प्रतिक्रिया