२०८१ साल माघ २७ गते अाईतबार

सप्तरी २(१) मा जनमतका सतिह सिंह बिजयी, भिडियो सहित

राजबिराज, ६ मंसिर । सप्तरी निर्वाचन क्षेत्र २ अन्तर्गत प्रदेश सभा २ (१) मा जनमत पार्टीका सतिश सिंह विजयी भएका छन ।

जनमतका सतिश १६ हजार ७ सय ३४ मत ल्याएर विजयी हुँदा जनता समाजवादी पार्टीका शैलेन्द्र प्रसाद साहले ८ हजार २ साय ९२ मत ल्याएर दाेस्राे स्थानमा रहे ।

त्यसैगरी सत्ता गठबन्धन लाेसपाका सराेज कुमार मण्डलले ६ हजार एक सय ३२ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया