राजबिराज, ५ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ काे प्रतिनिधि सभा तथा प्रदेश सभाकाे मतगणना जारी छ ।
सप्तरी २ प्रतिनिधि सभातर्फ ६७० छाता, ४९१ साईकल र १६३४ हाेरणले मत रहेको छ ।
त्यसैगरी २(१) प्रदेश सभा तर्फ ६१९ छाता, ८१४ साइकल र हाेरण १७२९ मत प्रप्त गरेको छ ।
त्यसैगरी २(२) तर्फ हसिया हथौड़ा ७०४ , छाता ५१३ र हाेरण १४६७ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयकाे प्रबक्ता कुमार मास्केले जानकारी दिनु भयो ।