२०८२ साल ब‌ैशाख ३१ गते बुधबार

सप्तरी ३(ख) मा पनि जनमतका शम्भु साह बिजयी

राजबिराज, ७ मंसिर । सप्तरी निर्वाचन क्षेत्र ३ अन्तर्गत प्रदेश सभा ३(ख) मा जनमत पार्टीका शम्भु कुमार साह विजयी भएका छन ।

शम्भुले १० हजार ८ सय ६२ मत ल्याएर विजयी हुँदा जनता समाजवादी पार्टीका बिदेश्वर प्रसाद यादबले १० हजार ८ साय १४ मत ल्याएर दाेस्राे स्थानमा रहे ।

त्यसैगरी नेपाली कांग्रेसका भगवती प्रसाद यादबले ९ हजार २ सय १ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

यसअधि ने सप्तरी २ (क) र (ख) मा  जनमत पार्टीकै सतिश सिंह र महेश प्रसाद यादव विजयी भईसकेकाे छ ।


प्रतिक्रिया