२०८२ साल ब‌ैशाख ३१ गते बुधबार

सप्तकोसी २ को वडाध्यक्षमा एमालेको जाहिर को प्यान विजयी, मेयरमा काङ्ग्रेसको अग्रता कायमै

फत्तेपुर, १ जेठ । सप्तरीको सप्तकोसी नगरपालिका   वडा नं. २ को वडा अध्यक्षमा  एमालेका जाहिर हुसेन   प्यानल सहित  विजयी भएका छ्न ।

हुसेनले ४  सय ६८मत ल्याई विजयी भएका छन ।  हुसेनका प्रतिद्वन्द्वी माओबादिका   उम्मेद्वार मधुकर चौधरी  ले  ३सय ४८मत प्राप्त गरेका छन । वडा सदस्यहरुमा प्यानलै विजयी भएका छन् । पछिल्लो  वडा न २ को  मत  गणना सकिदाको मत परिणाम अनुसार  मेयरमा  काङ्ग्रेसका कृष्ण प्रसाद ढकालको १४सय २७ एमालेका उत्तमकुमार शर्माको  ८ सय ९९ उपमेयर मा  कांग्रेस कि रिताकुमारि चौधरी १ हजार १ सय २१ एमालेकि संगिता चौधरी को  ९ सय  मत प्राप्त गरेकि छिन।

सप्तकोसी नगरपालिकामा १५ हजार ४ सय २१ मत रहेको मा  खसेको मत ११ हजार ५ सय २ मत खसेको थियो । वडा न २ मा जम्मा १२ सय ४७ मत खसेको थियो।

प्रतिक्रिया