२०८३ साल जेठ २ गते शनिवार

ठुलो परिणाममा राजबिराजबाट लागुओैषध काेरेक्स बरामद

राजबिराज , २२ श्रावण । सप्तरी प्रहरीले ठुलो परिणाममा लागुओैषध काेरेक्स राजबिराज बाट बरामद गरेकाे छ ।

राजबिराज स्थित पवि मावि आगाडीकाे बाटोमा प्रहरीले पच्छयाउदै गरेकाे अवस्थामा सिमेन्टको बाेरामा लग्दै गरेको काेरेक्स फालेर मान्छे फरार भएको सप्तरी प्रहरीले जनाएको छ ।

सिमेन्टीकाे बाेरामा करिब एक बाेरा परिणाममा काेरेक्स रहेकाे र बाेक्ने मानिस फरार भएकाे सप्तरी प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । यसबारे थप आनुशंधान कार्य भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया