राजबिराज , ५ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ काे प्रतिनिधि सभा तर्फकाे मतगणना शुरु भएको छ ।
पहिलो चरणमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ ब्रहम स्थानकाे र महदेबा गाँउपालिका ५ भगबतपु बुथकाे मतपेटिका खाेलिएकाे मुख्य निर्वाचन कार्यालयकाे प्रबक्ता कुमार मास्केले जानकारी दिनु भयो ।