राजबिराज, १२ बैशाख ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाकाे निवर्तमान अध्यक्ष सुर्यनरायण मण्डल (कुरुर)ले आज गापा अध्यक्ष पदकाे लागि नेपाल सदभावना पार्टी बाट आफ्नो मनाेनयन दर्ता गराएका छन ।
तत्कालीन नयाँ शक्तिबाट विजय भएका मण्डल समायोजन पछि जसपा भएको थियो तर जसपामा टिकट नपाए पछि नेपाल सदभावना पार्टीबाट मनाेनयन दर्ता गराएका छन ।