२०८२ साल ब‌ैशाख ३१ गते बुधबार

कक्षा १२ को परीक्षाको संशोधित समयतालिका सार्वजनिक (तालिकासहित )

राजबिराज, १० बैशाख । कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले ११ गतेदेखि तय गरिएको परीक्षाको संशोधित समयतालिका सार्वजनिक गरेको हो । 


प्रतिक्रिया