२०८१ साल माघ ७ गते सोमबार

अर्थशास्त्रतर्फकाे नोबेल पुरस्कार तीन जना अमेरिकीलाई

काठमाडौं, २८ असाेज । अमेरिकाका तीन जना अर्थशास्त्रीले यस वर्ष अर्थशास्त्रतर्फकाे नोबेल पुरस्कार पाउने भएका छन्। म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन र सिकागो विश्‍वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरिको हो।

संस्थारूको निर्माण र त्यसले समृद्धिलाई पार्ने प्रभावबारे गरिएको अध्ययनका लागि उनीहरूलाई अर्थशास्त्रतर्फ नोबेल पुरस्कार प्रदान गर्न लागिएको पुरस्कार समितिले जनाएको छ।

प्रतिक्रिया