२०८२ साल मङ्सिर २४ गते मङ्गलबार

डिल्ली बजार कारागारबाट निस्किने कैदीलाई गेटमै रोके सेनाले

काठमाडौं, २५ भदौ ।  डिल्ली बजार कारागारबाट पनि कैदीहरु निस्किने प्रयास गरेका छन् । कारागारभित्रबाट बाहिर निस्किएपछि नेपाली सेनाले गेटमै रोकेको छ ।

 

प्रतिक्रिया