२०८२ साल मङ्सिर ३ गते मङ्गलबार

मधेश प्रदेश लाेक सेवाले माग्याे ११ र ९ औं तहमा कर्मचारी भर्ना

राजबिराज, ३२ श्रावण । मधेश प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा अन्तर्गत ९ र ११ औँ तहका प्राविधिक र अप्राविधिक तर्फ विभिन्न पदमा विज्ञापन खुला गरेको छ।

आयोगले प्राविधिक तर्फ ११औं तहमा १ जना र ९औं तहमा १० जनाका लागि रिक्त रहेको पदमा विज्ञापन खुला गरेको हो। 

यसैगरी आयोगले प्रदेश अन्तर्गतका कर्मचारीलाई बढुवाका लागि पनि सूचना निकालेको छ। आयोगले स्वास्थ्य तर्फ ९ र ११औं तहका लागि ३० जनाको बढुवा गर्न सूचना निकालेको हो।

सुचना

प्रतिक्रिया