२०८२ साल मङ्सिर ३ गते मङ्गलबार

जितियाकाे अवसरमा भाेली राजबिराज नगरपालिकामा विदा

राजबिराज , १८ असाेज । सप्तरीको राजबिराज नगरपालिकाले भाेली शुक्रबार सार्वजनिक विदा दिएको छ ।

जितिया पर्वको अवसरमा नगरवासी तथा जिल्लावासीहरुलाई शुभकामना दिईदै भाेली अति आवश्यक सेवा बाहेक नगरकार्यपालिकाकाे कार्यालय अन्तर्गत रहेको सम्पूर्ण कार्यालय, शिक्षण संस्थाहरु एवम् स्वास्थ्य संस्थाहरु एक दिन बिदा रहने कार्यवाहक नगर प्रमुख इसरत परविनले जानकारी दिएकाे हाे ।

प्रतिक्रिया