२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

पत्रकार नरेश सराफकाे निधन

वीरगन्ज, १५ मंसिर । नेपाल पत्रकार महासंघ शाखा पर्साका निर्वाचित सदस्य रहेका पत्रकार नरेश सराफको आज बिहान मृत्यु भएको छ ।

विहिवार बिहानै माेर्निङ्गवाक (ब्याम) गर्नै क्रममा अचानक हृदयघात भई अस्पताल लैजादै गर्दा  बाटो मा मृत्यु भएको हाे ।

अहिले उहाँको शव नारायणी अस्पताल वीरगन्जमा राखिएको परिवार जनले जानकारी गराएका छन् ।

प्रतिक्रिया