२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

छिन्नमस्ताकाे गाेबिन्दा कृषि फर्ममा आगलागी हुँदा ३ लाख बराबरको क्षति

राजबिराज, ९ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ खुदिबखारी सखडा सडक खण्ड स्थित रहेको गाेविन्दा कृषि तथा पशुपंक्षी फर्ममा आगाे लागेको छ ।

शुक्रबार साँझ करिब ६ : २५ बजे फर्ममा काेहि नभएको बेला अचानक  आगलागी भएको हाे । आगाे स्थानीयवासी र इलाका प्रहरी कार्यालय सखडाकाे टाेली मिलेर निभाउन सफल भएका हुन ।

प्रतिक्रिया