२०८३ साल ब‌ैशाख ५ गते शनिवार

विपक्षीको नाराबाजीकाबीच अर्थमन्त्री द्वारा आर्थिक सर्वेक्षण प्रस्तुत

काठमाडौं, १३ जेठ । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको नाराबाजीकाबीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन्। 

प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश गरेलगत्तै प्रमुख प्रतिपक्ष दल कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन्। 

प्रतिक्रिया