श्रावण ३, राजबिराज । प्रदेश नम्बर १ काे लाेक सेवा आयाेगले वि.नं. २५-२९/२०७८-७९(खुला/समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन/लेखा/लेखा परीक्षण समूह, सहायकस्तर पाँचौ तह, सहायक पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरिएको छ ।
११ हजार ६ सय ५३ जना सम्मलित प्रथम चरणको परिक्षामा ४७.४६ प्रतिशत पास भएको छ । नतिजा सहित...
https://psc.p1.gov.np/%e0%a4%b5%e0%a4%bf-%e0%a4%a8%e0%a4%82-%e0%a5%a8%e0%a5%ab-%e0%a5%a8%e0%a5%af-%e0%a5%a8%e0%a5%a6%e0%a5%ad%e0%a5%ae-%e0%a5%ad%e0%a5%af%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a4%be/