२०८३ साल ब‌ैशाख ५ गते शनिवार

यूवाको मृत्युले गजेन्द्रनारायण अस्पताल तनावग्रस्त

राजबिराज, २० भाद्र । गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि पुगेको केही बेरमै एक बिरामी युवाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको छ ।

चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै बिहीबार आफन्तले प्रदर्शनसहित चर्को नाराबाजी गरेपछि अस्पतालमा तनाव उत्पन्न भएको हाे ।

प्रतिक्रिया