२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

बिहीबार सार्वजनिक बिदा

राजबिराज, २६ भदौ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा बिदा दिइएको हो । 

मंगलबार गृह मन्त्रालयले एक सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।

प्रतिक्रिया