२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

सप्तरी २ मा सत्तारूढ गठबन्धनका उम्मेदवार ठाकुरद्वारा २६ बुँदे घाेषणा पत्र सार्वजनिक

राजबिराज, ६ कार्तिक । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले स्थानिय स्तरका २६ बुँदे घाेषणा पत्र सार्वजनिक गरेका छन् । 

   आईतबार राजविराज स्थित नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरि उनले स्थानियस्तरका विभिन्न २६ बुँदे योजना समेटेर तयार पारिएको घाेषणा पत्र सार्वजनिक गरेका हुन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरि स्थानियस्तरका मुद्दा समेटेर प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । 

प्रतिक्रिया