२०८१ साल माघ २७ गते अाईतबार

अध्यादेश भनेको के हो ?

नेपालको संविधानकाे धारा ११४ अनुसार संघीय संसदको दुवै सदनको अधिवेशन वा बैठक चलिरहेको अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने सक्नेछ ।

यसरी जारी भएको अध्यादेश ऐन सरह मान्य हुनेछ ।
तर त्यस्तो प्रत्येक अध्यादेशः
(क) जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वतः
निष्कृय हुनेछ ।
(ख) राष्ट्रपतिबाट जुनसुकै बखत खारेज हुन सक्नेछ ।
(ग) यदि यसरी खारेज नभएमा वा निष्कृय नभएमा संसदको बैठक बसेको साठी दिनपछि स्वतः
निष्कृय हुनेछ ।

प्रतिक्रिया