राजबिराज, ४ मंसिर । सप्तरीमा निर्वाचन क्षेत्र नम्वर २ को मतगणना भोलि (सोमबार) विहान ७ बजेबाट गर्ने भएको छ ।
आइतबार १० बजे राति बसेकाे सर्वदलीय बैठकबाट सो सहमति भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता कुमार मास्केले जानकारी दिनुभयो ।