राजविराज, ११ चैत । नेपाल पत्रकार महासंघमा शाखा सप्तरीकाे तालाबन्दी खाेलिएकाे छ ।
असन्तुष्ट पत्रकार पक्षले गरेको तालाबन्दी आइतबार महासंघका अध्यक्ष श्रवण देव र सदस्य कृष्ण मण्डललाई एक निवेदनपत्र बुझाउदै ताला खोलिकाे हाे ।
केन्द्रीय सरकुलर अनुसार महासंघ शाखा सप्तरीबाट सदस्यता शुद्धीकरणमा परेका पिडित पत्रकारहरुले विभिन्न माग राखि फाल्गुन २४ गते महासंघमा तालावन्दी गरेका थिए ।
असन्तुष्ट पत्रकारका तर्फबाट मनोज कुमार माझी, रमण देव र शिव नारायण साह (सुरज) ले हस्ताक्षर गरेकाे पत्र आइतबार महासंघका अध्यक्ष देवलाई बुझाउँदै साहले ताला खाेलेका थिए ।
उक्त निवेदन यहाँ छन-