सप्तरी, १ श्रावण । प्रदेश लोकसेवा आयोग मधेस प्रदेशले आ.व. २०७९/०८० को पदपूर्ति सम्बन्धि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।
जस मध्ये प्राविधिक र अप्राविधिककाे बाह्राे पद देखि चाैथाै पद सम्मको विज्ञापन गरिने भएको छ । त्यसैगरी अप्राविधिक तर्फकाे पाचौं तहको लागि मङ्सिर महिनाको अन्तिम बिहिवार र चौथो तहको लागि पुस महिनाको अन्तिम बिहिवार विज्ञापन गर्ने भनिएको छ ।