राजबिराज , ०९ माघ । जनमत पार्टी मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएको छ।
मंगलबार मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री तथा जनमत पार्टीका संसदीय दलका नेता समेर रहनुभएका माननीय महेश प्रसाद यादवले प्रदेश प्रमुखलाई समर्थन फिर्ता लिने पत्र बुँझाउदै आजकै मितिदेखि सरकारबाट बाहिरिएको हाे ।