राजबिराज, ५ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ काे प्रतिनिधि सभा तथा प्रदेश सभाकाे मतगणना जारी छ ।
जस मध्ये प्रतिनिधि सभातर्फ ९ साय २३ मत गन्ती हुँदा ५९ छाता, एक साय ६९ साईकल र ६ साय २९ हाेरणले मत रहेको छ ।
त्यसैगरी २(१) प्रदेश सभा तर्फ १ हजार ७८ मत गिनती हुँदा छाता १ साय ५२ साइकल १ साय ५२ र हाेरण ७ साय ३१ मतरहेकाे छ ।
त्यसैगरी २(२) तर्फ एक हजार १ साय ७५ मत गिनती हुँदा हसिया हथौड़ा ३ साय ८, छाता १ साय ८३ र हाेरण ५ साय ३७ मतरहेको मुख्य निर्वाचन कार्यालयकाे प्रबक्ता कुमार मास्केले जानकारी दिनु भयो ।