२०८३ साल ब‌ैशाख ५ गते शनिवार

छिन्नमस्तामा मन्दिर परिसरमा सरसफाइ , फाेटाे फिचर

राजबिराज, १८ असाेज । छिन्नमस्ता गाउँपालिकामा अवस्थित छिन्नमस्ता भगवती मन्दिरमा शुक्रबार स्थानीयवासी, बुद्धिजीवी, अवकाश तथा कार्यरत कर्मचारीहरु, नागरिक समाज लगायत मिलेर मन्दिर परिसर र वरिपरिका क्षेत्रमा सरसफाइ गरेको छ ।

प्रतिक्रिया